सर्वोच्च अदालतद्वारा सभामुख सापकोटाविरुद्धको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार

37

छिनछिन खबर
काठमाडौं–सर्वोच्च अदालतले सभामुख अग्नि सापकोटाविरुद्धको ज्यान मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ज्यान मुद्दा लागेका सापकोटालाई सभामुखमा निर्वाचित नगर्न भन्दै दायर गरेको रिटमा न्यायाधीश सपना मल्लको इजलासले यस्तो आदेश गरेको हो । काभ्रेका अर्जुन लामाको हत्या आरोपमा सभामुख सापकोटाविरुद्धको मुद्दा अदालतमा विचाराधीन अवस्थामा छ ।

Womui
Womui