गाउँपालिका अध्यक्ष ८ लाख घुस रकमसहित पक्राउ

96

छिनछिन खबर
सुर्खेत–जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी आठ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले केसीलाई पक्राउ गरेको हो । उनलाई अख्तियारको टोलीले सुर्खेतबाट पक्राउ गरेको स्रोतले जनाएको छ ।

Womui
Womui