नेपाली कांग्रेसभित्रको विवाद अन्त्य

35

छिनछिन खबर
काठमाडौं– केही समयदेखि बढेको नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान भएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताहरुबीचको बैठकले लामो समयदेखि विवादलाई समाधान गरेको हो ।

पुस ११ गतेको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयमा केन्द्रीय महाधिवेशनबाहेक अन्य निर्णयहरु फेरि केन्द्रीय समिति बैठकमा प्रस्ताव गर्ने सहमति भएको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।

Womui
Womui