घुस लिँदालिँदै दुई इञ्जिनियर पक्राउ

35

छिनछिन खबर
काठमाडौं– सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजन इन्जिनियर घुस लिँदालिँदै पक्राउ परेका छन् ।

काठमाडौं बानेश्वरको एलिनाज बेकरी क्याफेमा सिनियर डिभिजन इन्जिनियर ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलील घुस लिँदालिँदै पक्राउ गरेको हो । आयोगको टोलीले उनीहरुलाई १० लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

Womui
Womui