प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् पुनर्गठन, यी हुन् नयाँ मन्त्री (सूचीसहित)

202

छिनछिन खबर
काठमाडौं–२१ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको जिम्मेवारी परिवर्तन गरिएको छ भने केही मन्त्री हटाइएका छन् ।

यस्तो छ नयाँ मन्त्रिमण्डल

Womui
Womui