बझाङ केन्द्र बिन्दुको भूकम्पले हल्लायो पश्चिमी क्षेत्र

112

छिनछिन खबर
नेपालगन्ज–बझाङ केन्दबिन्दु बनाएर गएको भूकम्पले पश्चिमी भेक हल्लाएको छ । भूकम्प मापन केन्द्रका अनुसार बझाङको पौवागढी केन्द्रबिन्दु भएर मंगलबार बेलुका ७ः१५ मा ५.७ रेक्टर स्केलको भूकम्प गएको हो ।


भूकम्पले नेपालगन्ज पश्चिमका अधिकाश क्षेत्र हल्लायो । भूकम्पका कारण भएको क्षतिको विवरण भने प्राप्त नभएको प्रहरीले जनाएको छ ।

Womui
Womui