बलात्कार अभियोगमा अखिलका विद्यार्थी नेता पक्राउ

95

छिनछिन खबर
काठमाडौं– सत्तारुढ दल नेकपाको भातृ संगठन अखिल नेपाल विद्यार्थी युनियनका केन्द्रीय सदस्य इन्द्रहांग राई बलात्कार अभियोगमा पक्राउ परेका छन् । उनी काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पसका स्ववियु सहसचिव पनि हुन् ।

महानगरीय प्रहरी वृत्त वौद्धले उनलाई जोरपाटीवाट पक्राउ गरेको डिएसपी होबिन्द्र वोगटीले जानकारी दिए । प्रहरीका अनुसार राईले रत्नराज्य मै अध्ययनरत ती छात्रालाई मध्यरातमा चक्कु देखाएर बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरी अनुसन्धान शुरु गरिएको छ ।

Womui
Womui