नेप्सेले रोक्यो ८२ कम्पनीको शेयर कारोबार (सूचीसहित)

105

छिनछिन खबर
काठमाडौं–नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ८२ कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । बार्षिक सूचीकरण शुल्क नबुझाएकोले ती कम्पनीको शेयर कारोबार रोक्का गरेको नेप्सेले जनाएको छ ।

शुल्क नतिरेसम्म यी कम्पनिको कारोबार नहुने नेप्सेले स्पष्ट पारेको छ । शुल्क नतिर्नेमा टेलिकम , चिलिमे लगायतका कम्पनी पनि छन् ।

यी हुन् कारोबार रोक्का भएका कम्पनी

Womui
Womui