पोखराको फर्निचर पसलमा भीषण आगलागी

98

छिनछिन खबर
पोखरा, साउन २८ । पोखराको न्युरोडमा करिब साँझ साढे चारबजेबाट न्युरोडको भाटभटेनी सुपरमार्केट अगाडी रहेको फर्निचर पसलबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ ।

वारुणयन्त्र पुगेर आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

Womui
Womui