त्रिवि सेवा आयोगको अध्यक्षमा लालुप्रसाद पौडेल सिफारिस

117

छिनछिन खबर
काठमाडौं– त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा प्रा. डा. लालुप्रसाद पौडेलको नाम सिफारिस गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको सिफारिस समितिले पौडेलको नाम प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीलाई बुझाएको हो ।

यस्तै सदस्यमा हेमराज ढकालको नाम सिफारिस भएको छ । कर्मचारी छनोटमा अनियमिता गरेको भन्दै तत्कालीन अध्यक्ष चैतन्य शर्मासहितका पदाधिकारीहरुविरुद्ध अख्तियारले मुद्दा हालेपछि त्रिवि सेवा आयोग पदाधिकारीविहीन थियो ।

Womui
Womui