प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १ लाख ७६ हजारलाई रोजगारी

44

छिनछिन खबर
काठमाडौं–प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १ लाख ७५ हजार ९ सय ९ जनाले रोजगारी पाएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार ५ सय ९९ तहमा ६ हजार ८ सय ६४ ओटा सामुदायिक आयोजनाहरु निर्माण गरिएको छ ।

सय दिन बराबरको रोजगार दिने भनिए पनि समय अभावका कारण औसत १३ दिनको काम गर्ने निर्णय भएको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि स्थानीय तहमा २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार रूपैयाँ बखर्च भएको मन्त्रालयले जनाएको छ ।

Womui
Womui