यी हुन् नेकपाका ७७ जिल्ला र ६ महानगरका इन्चार्ज र सहइन्चार्ज (सूचीसहित)

181

छिनछिन खबर
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ७७ जिल्ला र ६ महानगरका इन्चार्ज र सहइन्चार्ज टुंग्याएको छ । आइतवार बसेको नेकपा सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगरको इन्चार्ज तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । पुरानै जिल्ला इन्चार्जहरुलाई जिम्मेवारी दिएको छ ।

पूर्वएमालेले र पूर्वमाओवादीको भागबन्डाका आधारमा इन्चार्ज र सहइन्चार्ज तोकिएको हो । पार्टीका विभाग, आयोग र प्रवासको जिम्मेवारी भने टुंगोमा पुग्न सकेन । पार्टी स्कुल विभाग सवैभन्दा बढी जटिल बनेको छ । दुवै दलले स्कुल विभागमा आँखा लगाएका छन् ।

पूर्वएमालेबाट इश्वर पोखरेल र पूर्वमाओवादीबाट नारायणकाजी श्रेष्ठले दावी गरेका छन् ।

यस्तो छ जिल्ला इन्चार्ज र सहइन्चार्जको सूची

 

Womui
Womui