३७ औ विपी स्मृती दिवसमा विविध कार्यक्रम 

172

नेपालगन्ज, साउन ६-

३७ औ विपी स्मृती दिवसको उपलक्ष्यमा नेपालगन्जमा सोमबार विभिन्न कार्यक्रम गरिदैछ । सोमबार बिहान  नेपाली कांग्रेस बाँकेको आयोजनामा विपी चोक र काङ्ग्रेस पार्टी कार्यालयमा रहेको स्वर्गिय विपी कोइरालाको सालिकमा माल्यार्पन गरियो । यसैबिच सोमबार नै बिचार गोष्ठी कार्यक्रम गरिदैछ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्न नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला आउदैछन । नेपाली कांग्रेस, बाँकेको आयोजनामा हुने कार्यक्रम जिल्ला  समन्वय समिती नेपालगन्जको हलमा मध्यान्ह १२:३० बजे हुने बताइएको छ ।

 

 

Womui
Womui