बाढीपहिरो अपडेटः मृतकको संख्या ५० पुग्यो

132

छिनछिन खबर
काठमाडौं–अविरल वर्षापछिको बाढीपहिरोले मृत्यु हुनेको संख्या ५० पुगेको छ । २५ जना घाइते छन् । ३३ जना बेपत्ता छन् । उनीहरूको खोजतलास भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आइतबार मध्याह्नसम्म १ हजार १ सय ४ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ । कैयन स्थानमा अझै डुबान जारी छ ।

Womui
Womui