नेपालकी भूमिका श्रेष्ठ विश्वका १०० प्रभावशाली सूचिमा

39

छिनछिन खबर
काठमाडौं–बेलायतको एपोलिटकलले सार्वजनिक गरेको लैंगिक समानता सम्बन्धी शीर्ष १०० को सूचिमा नेपालबाट भूमिका श्रेष्ठ परेकी छन् ।

लैंगिक समानताको क्षेत्रमा विश्वमा नीति निर्माणमा सकारात्मक भूमिका खेल्ने व्यक्तिको सूचीमा लैंगिक अल्पसंख्यकको अधिकारको क्षेत्रमा वकालत गर्दै आएकी श्रेष्ठ परेकी हुन् । उनले समलिंगीहरुको अधिकारको क्षेत्रमा काम गर्दै आएकी छन् ।

Womui
Womui