उत्कृष्ट काम गर्ने १२ प्रहरी अधिकृत पुरस्कृत

143

छिनछिन खबर
काठमाडौं–उत्कृष्ट काम गर्ने प्रहरी अधिकृतलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा एसपी अशोक सिंह, महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी कुमारविक्रम थापा, महानगरी प्रहरी परिसरका डिएसपी मोहन कुमार थापा, डिएसपी सुदीपराज पाठक, सुनिल मल्ल, अनिल कुमार खड्का, रवीन्द्र नाथ पौडेल, विष्णुप्रसाद सोती रहेका छन् ।

सम्मानित हुने अन्य प्रहरी अधिकृतमा महानगरीय प्रहरी प्रभाग नागढुंगाका प्रमुख ज्ञानबहादुर खड्का, महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख शंकर खड्का, प्रहरी निरीक्षकद्वय राजाराम खड्का,राजकुमार राई छन् ।

Womui
Womui