सगरमाथाको उचाइ नेपाल र चीन दुबैतिरबाट नापिन्छ

101

छिनछिन खबर
१० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्ने काम विवादरहित ढंगले गर्ने बताएका छन् ।

पासाङ ल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ बर्ष पुगेको अवसरमा मंगलबार आयोजित पासाङ प्रतिष्ठा दिवसरमा अवसरमा प्रधानमन्त्री ओलीले सगरमाथाको उचाइ नेपाल र चीन दुबैतिरबाट नापेर टुंगो लगाउने काम सुरु भएको बताए ।

Womui
Womui