प्रधानमन्त्री र सात मुख्यमन्त्रीबीच छलफल, मुख्यमन्त्रीहरूको गुनासो–कर्मचारी भएनन्

136

छिनछिन खबर
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली र सात प्रदेशका मुख्यमन्त्रीहरूबीच छलफल भएको छ । आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट तयारी, विकास निर्माण, आर्थिक अनियमितता, कर्मचारी अभाव र संघ प्रदेश समन्वयमा देखिएका समस्याका विषयमा प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरूसँग छलफल गरेका हुन् ।

छलफलमा प्रधानमन्त्रीले वित्त व्यवस्थापन र छिटोछिटो विकास गर्ने विषयमा पनि मुख्यमन्त्रीसँग छलफल गरेका थिए । मुख्यमन्त्रीहरू प्रदेशमा काम गर्न बजेट र कर्मचारी अभावको गुनासो राखेका थिए ।

Womui
Womui