तराईमा धुमधामसँग मनाइयो होली

84

छिनछिन खबर
सिरहा,चैत ७ । तराईका जिल्लाहरुमा आज धुमधामसँग होली पर्व मनाईंएको छ । होली पर्वका लागि केन्द्र सरकारले बिहीबार तराईमा सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले भने दुई दिन अर्थात आज र भोली सार्वजनिक विदा दिएको छ ।

पूर्वी तराईदेखि पश्चिम तराईका जिल्लाहरुमा निकै हर्षोल्लासका साथ होली पर्व मनाइएको हो ।वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागतरूपमा विभिन्न रङ लगाएर र लोला खेली मनाउने चलन छ । बिहिबार तराईमा होली पर्व मनाने क्रममा देखिएका तस्बिरहरुलाई हामीले यहाँ समावेश गरेका छौ ।

Womui
Womui