हेलिकप्टर दुर्घटना छानविन गर्न समिति गठन

116

छिनछिन खबर
काठमाडौं–सरकारले पर्यटन मन्त्री रवीन्द्रप्रसाद अधिकार सवार हेलिकप्टर दुर्घटना छानविनका लागि चार सदस्यीय समिति गठन गरेको छ ।

 

मन्त्रिपरिषद् बैठकले पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा छानविन समिति गठन गरेको हो । समितिमा नेपाली सेनाका सहायक रथी दिपकप्रसाद बास्तोला, नेपाल सेनाका अवकासप्राप्त पाइलट प्रमोद लामा र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य रहेका छन् ।

Womui
Womui