मेलम्ची खानेपानीका कारण मन्त्री विना मगर र सचिव गजेन्द्र ठाकुरबीच विवाद, सचिवको सरुवा

243

छिनछिन खबर
काठमाडौं– मेलम्ची खानेपानी आयोजनाको विषयलाई लिएर खानेपानीमन्त्री बिना मगर र सचिव गजेन्द्र ठाकुरबीच विवाद भएको छ । सोही विषयलाई लिएर सचिवको सरुवा भएको छ ।


मेलम्चीको सुरूङ खन्न ठेक्का पाएको इटालियन कम्पनी सिएमसीले एकपक्षीय ठेक्का तोडेपछि मन्त्री मगर र सचिव ठाकुरवीच विवाद सुरु भएको थियो । ठाकुरले ठेकेदार कम्पनीसँग समन्वय नगर्दा सिएमसी काम छाडेर हिँडेको आरोप लाग्दै आइरहेको छ । सिमएसीले ठेक्का तोडेका कारण मेलम्ची खानेपानी आयोजना अन्योलमा परेको छ ।

Womui
Womui