काठमाडौंमा भूकम्प धक्का

40

छिनछिन खबर
काठमाडौं–काठमाडौंमा शनिबार साँझ भूकम्प गएको छ । दिनभरि पानी परेको बेल ८ बजेर ३४ मिनेटमा भूकम्प गएपछि धेरै जना आत्तिएका थिए । २०७२ मा गएको भूकम्पको पीडा धेरैले बिर्सन पाएका छैनन् ।

त्यतिखेर भूकम्पपछि भत्किएका भौतिक संरचनका कारण करिब १० हजारको निधन भएको थियो । शनिबारको भूकम्प ४ रेक्टर स्केलको भएको भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रबिन्दु काठमाडौंको नजिकै भएको काठमाडौंबासीले धक्का महसुस गरेका थिए ।

Womui
Womui