शक्ति गौचनले लिए क्रिकेटबाट संन्यास

99

छिनछिन खबर
काठमाडौं– भेट्रान बलर शक्ति गौचनले दुई दशक लामो क्रिकेट यात्राबाट शनिबार संन्यास लिएका छन् । एभरेस्ट प्रिमियर लिग (इपिए) को खेलमा पोखरा पल्टनबाट चितवन टाइगर्ससँग खेल्दै शक्तिले सक्रिय खेल जीवन टुंग्याएका हुन् । उनी सम्मिलित अन्तिम खेलमा पनि पोखरा पराजित भएको छ ।

चितवन टाइगर्सले शक्ति उपकप्तान रहेको पोखरालाई ७ विकेटले पराजित ग‍¥यो । उनले अब आफ्नो सक्रियता क्रिकेटको विकास र प्रशिक्षणमा रहने बताए ।

Womui
Womui