श्रमिक आपूर्ति गर्ने देशहरुबीच श्रम समझदारी हुन जरुरी छः मन्त्री विष्ट

32

छिनछिन खबर
काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कामदार लिने र पठाउने देशहरूबीचको आपसी साझेदारीबाट मात्र आप्रवासी श्रमिकहरूको रोजगारीको गुणस्तर बढाउन सकिने बताएका छन् ।


आप्रवासी कामदारका समस्या समाधान गर्न मोरक्कोको माराकेसमा भएको सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी महासभामा बोल्दै उनले श्रमिक आपूर्ति गर्ने देशहरूबीच साझेदारी हुनुपर्नेमा जोड दिए । यस्तै मानव श्रमलाई मेसिनसँग तुलना गर्न नहुने उनको भनाइ छ ।

Womui
Womui