सरकारद्वारा करदातालाई सम्मान, सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल

139

छिनछिन खबर
काठमाडौं, मंसिर १ । सरकारले करदातालाई सम्मान गरेको छ । कर दिवसको अवसर पारेर कर तिर्नेहरू सम्मानित भएका हुन् । आर्थिक वर्ष (आव) २०७३÷७५ मा सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल रहेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले उत्कृष्ट १५ करदातालाई सम्मान गरेका छन् ।

आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ । सोही अवसरमा उक्त आवमा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरिएको हो । आव ०७३÷७४ मा सबैभन्दा बढी कर सूर्य नेपाल प्रालिले तिरेको छ । व्यक्तिगत आयकरमा भने सबैभन्दा बढी कर तिर्नेमा सिद्धार्थशमशेर जबरा छन् ।

यी हुन् सबैभन्दा बढी कर तिर्ने करदाताः

Womui
Womui