प्रधानमन्त्री ओलीलाई लगाइदिइन् दुई बहिनीले भाइटीका

46

छिनछिन खबर
काठमाडौं, कात्तिक २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा आफ्ना दुई बहिनीबाट भाइटीका लगाएका छन् । ओलीलाई बहिनीहरु विष्णुमाया ढकाल र कमलादेवी कोइरालाले भाइटीका लगाइदिए ।


प्रधानमन्त्री ओलीले ११ बजेर ५५ मिनेटको शुभ साइतमै टीका लगाएको उनको सचिवालयले जनाएको छ ।

Womui
Womui