रूख काट्दै गरेको हेर्ने क्रममा विजुलीको पोल ढलेर थिच्दा कलाकार संघका अध्यक्ष बोगटीको निधन

201

छिनछिन खबर
काठमाडौं, असोज २३ । चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको ५८ बर्षको उमेरमा निधन भएको छ । मंगलबार बिहान आफ्नो घर टिकाथली नजिकै रुख काटेको हेर्ने क्रममा विजुलीको पोलले लागेर उनको निधन भएको हो ।

चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले उनको निधन भएको पुष्टि गरिन् । उनको पाटन अस्पतालमा पोष्टमार्टम गरिएको छ ।

Womui
Womui