डोटीको छतिवनमा बस दुर्घटनामा, २४ घाइते

128

छिनछिन खबर
धनगढी, भदौ २८ । जोरायल गाउँपालिका वडा नम्बर–२ छतिवनमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ ।

 

दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ९११४ नम्बरको बस नम्बरको यात्रुबाहक मोडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । बस सडकबाट ६० मिटर तल खसेको छ । घाइतेहको उद्दार गरी उपचारका लागि कैलालीका विभिन्न अस्पतालमा पठाइएको छ ।

Womui
Womui