नागढुंगाबाट २ किलो सुन बरामद

122

छिनछिन खबर
काठमाडौं, भदौ १९ । प्रहरीले काठमाडौंको नागढुंगाबाट २ किलो सुन बरामद गरेको छ ।

काठमाडौं प्रहरी परिसर र त्यस मातहतको वृत्त थानकोटबाट खटिएको टोलीले २ किलो सुनसहित एक जनालाई पक्राउ गरिएको जनाएको छ ।

Womui
Womui