त्रिभुवन विमानस्थलमा यति एयरलाइन्सको विमान दुर्घटना, उडान अवतरण बन्द

34

छिनछिन खबर
काठमाडौं , भदौ १६ । त्रिभुवन विमानस्थलमा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । शनिबार बेलुका नेपालगञ्जबाट काठमाडौं आएको विमान अवतरणको क्रममा दुर्घटनामा परेको हो ।

धावनमार्गबाट चिप्लिएर विमान घाँसे मैदानमा पुगेको छ । घटनापछि अन्तर्रा्ष्ट्रिय विमानस्थलमा उडान अवतरण बन्द भएको विमानस्थल स्रोतले जनायो ।विमानका यात्रु सकुसल रहेका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।

Womui
Womui