कञ्चनपुर अपडेटः निर्मला पन्त र सन्नी खुनाको परिवालाई १० लाख दिने निर्णय

38

छिनछिन खबर
काठमाडौं, भदौ ९ । सरकारले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त र आन्दोलनका क्रममा प्रहरीको गोली लागी मृत्यु भएका सन्नी खुनाको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्तावमा दुबै परिवारलाई राहत दिने निर्णय गरेको हो ।

साथै सहसचिवको नेतृत्वमा बनेको छानविन समितिलाई गोलीकाण्डबारे पनि अनुसन्धान गर्ने जिम्मेवारी दिएको
एक मन्त्रीले जानकारी दिए

Womui
Womui