डा. केसी र सरकारबीच ९ बुँदे सहमति, केही बेरमै अनसन तोडिँदै

139

छिनछिन खबर
काठमाडौं, साउन १० । डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । केहीबेर अघिमात्र केसी र सरकार पक्षबीच ९ बुँदे सहमतिमा हस्ताक्षार भएको छ । सहमतिपछि केसीको २७ दिन लामो अनसन तोडिदैछ । यो सहमतिसँगै डा.केसीले राखेका अधिकांश माग पूरा भएका छन् । उनका मागअनुसार संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयकमा २२ वटा संशोधन गर्न सरकार तयार भएको छ ।


सरकारले संसदमा गरेको चिकित्सा विधेयक संशोधनसहित केसीले ७ वटा माग केसीले राखेका थिए।

Womui
Womui