नारायणीमा डुबिन् युवती

120

छिनछिन खबर
चितवन, असार १७ । भरतपुर महानगरपालिका–१ देवघाटमा पौडी खेल्ने क्रममा नदीमा डुबेर एक युवतीको मृत्यु भएको छ । काठमाडौं, बुढानीलकण्ठ निवासी २७ वर्षीया संगीता भण्डारीको देवघाटको नारायणीतर्फ डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


नदीमा डुबेपछि उद्धार गरी भरतपुर अस्पतालतर्फ ल्याउँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Womui
Womui