सेनाको गणको हाताभित्र पुरूषको शव भेटियो

46

छिनछिन खबर
काठमाडौं, असार १५ । तारकेश्वरको फुलबारीस्थित सेनाको गणको हाताभित्र पुरूषको शव भेटिएको छ ।कुहिएको अवस्थामा शव फेला परेको प्ररहीले जनाएको छ । सेनाले लगाएको पर्खालभित्र शव भेटिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

मृतकको सनाखत हुन नसकेको महानगरीय अपराध महाशाखाले बताएको छ ।

Womui
Womui