बागमतीको पुलमुनि युवतीको शव भेटियो

92

छिनछिन खबर
काठमाडौं, असार १३ । टेकुको बागमती पुलमुनि कालो पाइन्ट र खैरो टिसर्ट लगाएकी अन्दाजी २४– २५ वर्ष जति देखिने युवतीको शव फेला परेको छ ।

पाँच फिट उचाई भएकी मंगोलियन वर्णकी उनको निधारको माथिल्लो भागमा गहिरो चोट लागेको छ । सानेपा प्रहरीका अनुसार शवको प्रकृति हेर्दा उनको आजै राती मृत्यु भएको अनुमान छ । थप विवरण आउन बाँकी नै छ ।

Womui
Womui