नेपाल प्रहरीमा अब पाँच जना मात्र एआइजी

42

छिनछिन खबर
काठमाडौं, जेठ २४ । नेपाल प्रहरीमा अब पाँच जना मात्र एआइजी रहने भएका छन् । बिहीबार बसेको मन्त्रीस्तरीय निर्णयले प्रहरीमा ५ एआईजी मात्र राख्ने निर्णय भएको हो ।


यसअघि प्रहरीमा १६ एआइजी रहँदै आएका थिए । अब यो मन्त्रिस्तरीय निर्णयलाई मन्त्रिपरिषदमा लगिनेछ । त्यहाँबाट पारित भएपछि लागू हुनेछ ।

Womui
Womui