ठगी गर्ने मेनपावर सञ्चालक पक्राउ

215

छिनछिन खबर

काठमाडौं, जेठ १२ । सर्वसाधारणलाई ठगी गरेको अभियोगनमा याक्खा ओभरसिजका सञ्चालक भीम रोकालाई प्रहरीले पक्राउ परेका छ । भीम रोकालाई ठगी अभियोगमा पक्राउ गरेर अनुसन्धान सुरु गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

रोकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातको छोरा कमलसँग पार्टनरसिपमा मेनपावर सञ्चालन गर्दै आएका थिए । कमल भने फरार भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले कामदार ठगी गर्ने मेनपावर लगायतलाई कारबाही गर्ने बतउँदै आएका छन् ।

Womui
Womui