यसरी हुँदैछ वसन्तपुरमा पुनर्निर्माण

99

शब्द÷तस्बिर मालती ओली
काठमाडौं, जेठ १२ । वसन्तपुर दरबार नेपालको ऐतिहासिक पर्यटक स्थल । नारायणहिटी बन्नु अघिको तत्कालीन राजदरबार । प्राचीन नेपालमा राणा र शाह राजाहरूले निर्णय लिने स्थल ।

२०७२ वैशाख ११ गतेको विनाशकारी भूकम्पमा वसन्तपुर दरबार पनि बँच्न सकेन । देशको ऐतिहासिक धराहरा नष्ट हुँदा जोकोही नेपालीको मन कुँडिएको बेला अब भने खुशीको खबर छ– वसन्तपुर दरबारको पुनर्निर्माण र मर्मतले गति लिइरहेको छ । भूकम्पले क्षति पु¥याएका थुपै्र भौतिक संरचनाको पुनर्निर्माण हुन नसकिरहेको बेला वसन्तपुर दरबार क्षेत्रमा भइरहेको कामले भने सन्तोष दिने गरेको छ ।

Womui
Womui