चुडामणि उप्रेती गोरेको बयान सुरू

36

छिनछिन खबर
काठमाडौं, जेठ ९ । करिब ३८ सय किलो सुन तस्करी प्रकरणका मुख्य व्यवस्थापक चुडामणि उप्रेती ‘गोरे’ को बयान सुरु भएको छ ।
मोरङको जिल्लाा अदालतमा बुधबार दिउँसोबाट गोरेको बयान सुरु गरिएको हो । उनले न्यायाधीश नारायण शर्माको इजलासमा बयान दिइरहेको अदालतले जनाएको छ ।

 

 

उप्रेती बुधबार बिहान काठमाडौंको गौरीघाटबाट पक्राउ परेका थिए । उनलाई गृहमन्त्रालयमा आयोजित पत्रकार सम्म्ेलनमा सार्वजनिक गरेर अदालतमा पेश गरेरिएको थियो ।अदालतले मंगलबार मात्रै सुन प्रकरणका ३० अभियुक्र मध्य २८ जनालाई पुर्पक्षयका लागि थुनामा पठाउन आदेश दिएको थियो ।त्यसमध्येका एक जना धरौटीमा छुटेका छन् भने एक जनालाई सामान्य तारेखमा छाडिएको छ ।

Womui
Womui