नेपाली सेनामा जागिर खुल्यो, यी हुन् दरखास्त मागिएका पद

258

छिनछिन खबर
काठमाडौं, जेठ ६ । नेपाली सेनाले विभिन्न पदमा दुई हजार तीन सय ११ कर्मचारी माग गरेको छ ।दरखास्त आव्हन गरिएका पदमा प्राविधिक सुवेदार, लेखा जमदार, अमल्दार, सैन्य ड्राइभर, सैन्य, सैन्य वाद्यबादन र फलोअर्स छन् ।

१८ बर्ष पुरा भई २५ बर्ष ननाघेका नेपाली नागरिकले उक्त पदहरुका लागि दरखास्त दिन सक्ने सेनाले जनाएको छ । इच्छुकले जेठ ३० गतेसम्म दरखास्त दिइसक्नुपर्ने छ ।

Womui
Womui