यस्तो रह्यो बेलायती राजकुमार ह्यारी र मार्कलको बिहे समारोह (फोटोफिचर)

130

एजेन्सी
बेलायत
संयुक्त अधिराज्य बेलायतका राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलको विवाह शनिबार सम्पन्न भएको छ ।

विन्ड्सस्थित सेन्ट जोर्जेज च्यापलमा उनीहरूको विवाह समारोह भएको हो । आमासहित रोल्स रोयल गाडीमा विवाह स्थलमा पुगेकी मार्कललाई हृयारीका पिता युवराज चाल्र्सले सेन्ट जोर्जेज च्यापलमा हात समातेर भित्र लगेका थिए । हृयारी दाइ विजियमसँग पुगेका थिए ।

३३ वर्षीय ह्यारी बेलायतकी महारानी एलिजावेथ द्वतीयका नाती हुन् । दुलही ३६ वर्षीया मार्कल अमेरिकाकी चर्चित अभिनेत्री हुन् ।

 

तस्विरः विविसी डटकम

Womui
Womui