भातृ संगठन विस्तारमा एकिकृत राप्रपा (राष्ट्रवादी)

186

नेपालगन्ज, जेठ ५-
एकीकृत राप्रपा ( राष्ट्रवादी ) पार्टीले भातृसंगठन विस्तार गरेको छ । राष्ट्रिय युवा शक्तिको नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १२ मा संगठन विस्तार गरिएको हो ।

नेपालगन्जमा शनिबार रोजन लम्सालको अध्यक्षतामा ११ सदस्य वडा कमिटी गठन गरिएको हो । सो क्रममा पार्टीका सहायक प्रवक्ता तेजनारायण कँडेल, जिल्ला कार्यसमितिका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कँडेलले पार्टीको संगठन विस्तारमा सक्रिय हुन निर्देशन दिए ।

Womui
Womui