डाइभर्सिटी भिसा (डिभी चिठ्ठा) को नतिजा आज सार्वजनिक हुने

187

छिनछिन खबर
काठमाडौं, जेठ १ । अमेरिकाले प्रदान गर्दै आएको डिभी कार्यक्रम अन्तर्गत डाइभर्सिटी भिसा (डिभी चिठ्ठा) को नतिजा आज सार्वजनिक हुने भएको छ । सन् २०१७, अक्टोवर १८ देखि नोभेम्भर २२ सम्म भरेको डिभी लोटरीको रिजल्ट सार्वजनिक हुन लागेको हो ।

सो कुरा अमेरिकी सरकारको आधिकारीक वेवसाइट ‘डिभीलोटरी डट स्टेट डट ’ मा उल्लेख छ । आज अमेरिकाको मध्यान्न १२ बजे नतिजा सार्वजनिक हुनेछ । डिभीको नतिजा हेर्न डिभी चिठ्ठा भर्दा पाएको नम्बर, थर र जन्ममिति उल्लेख गर्नुपर्ने हुन्छ ।

Womui
Womui