मोदीको अभिनन्दन हुँदै गर्दा फ्रि मधेसको ब्यानर देखाउने को ?

154

छिनछिन खबर
जनकपुर, वैशाख २८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन गर्दैगर्दा मैदानबाट फ्रि मधेस लेखिएको ब्यानर देखाइएको छ ।


रंगभूमि मैदान बाह्र बिघामा मोदीलाई नागरिक अभिनन्दनको गर्दा स्वतन्त्र मधेसको ब्यानर देखाउनेको पहिचान भने हुन नसकेको प्रहरीले जनाएको छ ।

दर्शक दीर्घाबाट ’मधेस देश मे स्वागत है’ लेखिएको ब्यानर देखाइएको थियो । ब्यानरमा अंग्रेजी भाषामा ’फ्रि मधेस’ पनि लेखिएको छ ।

Womui
Womui