जनकपुर र आसपासको विकासका लागि मोदीद्वारा एक अर्ब सहयोग घोषणा

184

छिनछिन खबर
जनकपुर, वैशाख २८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र आसपासको विकासका लागि एक अर्ब रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।


जनकपुरको रंगभूमि मैदान बाह्रबिघामा नागरिक अभिनन्दन ग्रहणपछिको मोदीले नेपाल सरकार र प्रदेश सरकारको योजनामार्फतजनकपुर र आसपासको विकासका लागि एक रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।

Womui
Womui