२२ एसपी भए एसएसपी (सूचीसहित)

61

छिनछिन खबर
काठमाडौं, वैशाख २६ । नेपाल प्रहरीका २२ प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपीमा) बढुवा भएका छन् । गृह मन्त्रालयको बढुवा समितिको सिफारिसमा एसपीको बढुवा गरेको हो ।

 

राजेन्द्र ढकाल, सहकुलबहादुर थापा, अरूणकुमार बिसी, बिभूतिराज पाण्डेलगायत बढुवा भएका छन् ।

सूची हेर्न यहाँ क्लिक गर्नुहोस्

https://drive.google.com/file/d/1Hf75P26KJm5SXF_adry8EL4Ys_SY51_X/view?usp=sharing

Womui
Womui