माहुन स्टिकट चिल्ड्रेन टोलीलाई प्रधानमन्त्रीको बिदाइ

54

छिनछिन खबर
काठमाडौं, वैशाख २३ । रसियाको मस्कोमा मे १० देखि १६ गतेसम्म हुने माहुने स्टिकट चिल्डे«न फुटबल वल्र्ड कप टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिदाइ गरेका छन् ।

टोलीलाई बिदाइ गर्दै प्रधानमन्त्री ओलीले खेलमा सफलता प्राप्त गर्नका लागि आत्मबल उच्च बनाउनु पर्ने बताए । उक्त प्रतियोगितामा नेपालबाट १८ बर्ष मुनीका १५ खेलाडीले भाग लिँदैछन् ।

Womui
Womui