विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक

80

छिनछिन खबर
काठमाडौं, वैशाख १४ । आइसिसीले आगामी वर्ष सन् २०१९ को मे ३० देखि इंग्ल्याण्ड र वेल्समा हुने एक दिवसीय विश्वकपको खेल तालिका सार्वजनिक गरेको छ । भारतको कोलकतामा बसेको आइसिसीको बोर्ड बैठकले खेल तालिका सार्वजनिक गरेको हो ।

खेल तालिका अनुसार उद्घाटन खेल इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच ओभल क्रिकेट मैदानमा हुनेछ । विश्वकपमा अष्ट्रेलिया, बंगलादेश, इग्ल्याण्ड, भारत, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेष्ट इण्डिज र अफगानिस्तानको सहभागिता रहनेछ । १० राष्ट्रको सहभागिता रहने प्रतियोगितामा ४८ खेलहरू हुनेछन् ।

यस्तो छ खेल तालिका

Womui
Womui