योजना आयोगको उपाध्यक्षमा कँडेल

51

काठमाडौं, वैशाख ११ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा डा पुष्प कँडेललाई नियुक्त गरेको छ । उनी एमालेका लेखा आयोगका अध्यक्षसमेत हुन् ।

मंगलबारको मन्त्रिपरिषद्को बैठकले डा कँडेललाई नियुक्त गरेको हो । सोही बैठकले आयोगको रिक्त सदस्यहरुमा डा कृष्णप्रसाद ओली, उषा झा, गिरीबहादुर गुरुङ, सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुयाँललाई समेत नियुक्त गरेको छ ।

Womui
Womui