समयको परिवर्तनसँगै फेसनमा आएको परिवर्तन

116

छिनछिन खबर
नेपालगन्ज वैशाख १० । पहिला साडी र ब्लाउजमा सजिएर हिँड्ने महिलाको अनुपातमा अहिले साडी ब्लाउज लगाउनेको संख्या बिरलै देखिन्छ । अहिलेको समयमा र्कुती लेगीज र जिन्स पाइन्ट लगाएर हिँड्नेको संख्या धेरै मात्रामा छ ।


यसरी फेसनमा किन परिवर्तन आएको हो, भनेर महिला दिदीबहिनीसँग छलफल गर्दा कमला सापकोटा भन्छिन् समय अनुसार चल्नु पर्दछ । पहिलेका दिनहरुमा महिलाहरु घरको कामकाजमा मात्र सिमित हुन्थे । अहिले महिलाले घरको कामका साथै अफिसमा पनि काम गर्ने हुँदा समयको पनि बचत अनि हिँड्डुल गर्न पनि सहजका साथै सवारी साधन चलाउनमा पनि झन्झट नहुने हँुदा साडी ब्लाउजको पहिरणमा कमी आएको हो ।

Womui
Womui